वन मन्त्री बस्नेतले गरे मन्त्रालयका सहसचिवहरुको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौं– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहसचिवहरूको सरुवा गरेका छन्। मन्त्री बस्नेतले सचिव डा विश्वनाथ ओलीसँग छलफल गरेर विभाग, महाशाखाका जिल्ला वनमा कार्यरत सहसचिवहरुको सरुवा गरेका हुन्। सरुवा भएका सहसचिवहरूले आइतबार नै पत्र बझिसकेका छन् ।  मन्त्रालयले दिएको जिम्मेवारी अनुसार सहसचिवहरूले पत्र बझिसकेका छन् । मन्त्री बस्नेत यसअघि यसअघि आफू क्षमता, दक्षता र योग्यतालाई…