महाकाली नदीले तटबन्ध भत्कायो

काठमाडौं -  कन्चनपुर महाकाली नदीमा तटबन्ध भत्किएको छ । पहाडी जिल्लामा बर्षा भएपछि महाकाली नदीको वहाव बढ्दै जाँदा तटबन्ध भत्किन शुरु गरेको छ । बर्षा निरन्तर रहे नदी गाउँपस्ने खतरा रहेको स्थानियले बताएका छन्। नदीले नदीमा पानीको बाहब बढदै गएको छ । तटबन्ध भत्काउन थालेपछि भीमदत्त नगरका ९११, १२ र १३० तीन वडा उच्च जोखिममा…