२ प्रधानमन्त्री र ९ मन्त्रीले दिए नैतिकताले राजिनामा !

काठमाडौं - कुनै पनि व्यक्तिको आत्मसम्मान सवैभन्दा ठूलो कुरा हुने गर्दछ । त्यसैले भन्ने गरीन्छ, धन, सम्पत्ती, पदभन्दा नैैतिकता ठूलो हो । त्यसैले नैतिकताका आधारमा पनि ब्यक्तिले सधै ख्याल गरेको हुन्छ । जसलाई पटक–पटक राजनीतिक दलका नेताले पुष्टि गर्दै आएका छन् । नेपाली राजनीतिमा कमै देखिने नैतिकता पछिल्लो समय कानून मन्त्री शेरबहादुर तामाङले देखाएका छन्…