मन्त्रीलाई राजिनामा गर्न लगाएर बामदेव गौतमलाई सांसद बनाउने तयारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीभित्र नेता बामदेव गौतमलाई सांसद बनाउने तयारी भएको छ । प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित गौतमलाई सांसद बनाउन पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाउने तयारी भएको स्रोतको दाबी छ । सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उप–चुनाव गराउने र गौतमलाई उम्मेदवार बनाउने विषयमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र…