काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा उर्जा क्षेत्रमा लगानी र सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रमा विश्व वैङकले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्नुभएको थियो । भेटमा उर्जामन्त्री पुनले…