हेलो सरकारमा ३ महिनामा ३ हजार बढी उजुरी

काठमाडौं - बैशाखदेखि असार मसान्तसम्म हेलो सरकारमा ३ सय ७२ वटा गुनासा तथा उजुरी परेका छन् । वैशाख, जेष्ठ र असार महिनामा गरी हेलो सरकारमा विभिन्न माध्यमबाट गुनासाहरु आएको बताइएको छ । ३ महिनामा हेलो सरकारमा परेका गुनासाहरुमा इमेलबाट २ सय १७, टेलिफोनबाट प्राप्त ५ सय १९, ट्वीटरबाट १ हजार ८ सय ९४ गुनासाहरु दर्ता…