सशस्त्र प्रहरीको एसपी र डीएसपीको सरुवामा भ्रदगोल(सुचीसहित)

काठमाडौं–सशस्त्र प्रहरी मुख्यालयले एसपी र डिएसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विहिवार राती हस्ताक्षर गरेको सरुवा नियम विपरित भएको सशस्त्र मुख्यालयमा चर्चा छ । मुख्यालयले २८ जना एसपी र ८२ जना डिएसपीको सरुवा निकालेको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले हस्ताक्षर गरेको सरुवामा कमाण्ड पाएकाहरुलाई नै पुनः अवसर दिइएको छ ।…