नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पास हुने

काठमाडौं - काठमाडौं महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याएको कामपाले जानकारी दिएको छ । कामपाका इन्जिनियर राम थापाका अनुसार कामपाका धेरै घर नक्सा पास…