प्रधानमन्त्री ओली र चिनियां राष्ट्रपतिबीच भेटवार्ताः रेलमार्गदेखी तेलभण्डारसम्म बनाईदिने प्रतिवद्धता

बेइजिङ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियां राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति सीसंगको भेटवार्ता सफल भएको बताए । उनकाअनुसार भेटवार्तामा चिनिया राष्ट्रपतिले चिनिया रेल काठमाडौंसम्म पुर्याउने विषयमा चीनले सहयोग गर्ने बचन दिएका…