दिपायल– डोटीको बोगटान गाउँपालिकामा गगुडामा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन्। चालक रामबहादुर विक, गाडी साहु भगत द्वारीका र ईन्नरी रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतक महिलाको भने पहिचान खुल्न…