बालकृष्ण ढुंगेल कानुन अनुसार रिहा, कांग्रेसकाे विराेधकाे कुनै अर्थ छैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुन अनुसार चल्ने देशमा भएकोले कसैलाई मनलाग्दी गर्न छुट नभएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेलको रिहाइका बिषयमा कांग्रेसले गरेको आपत्तिको कुनै अर्थ नरहेको बताए। “निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान,नियम…