नेकपाका वरिष्ठ नेता नेपाल युगाण्डाबाट स्वदेश फिर्ता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल युगाण्डाबाट स्वदेश फिर्ता भएका छन्। युगाण्डामा आयोजित ‘ग्लोबल एक्सन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स’ ९गामक० संस्थाको तेस्रो बैठकमा सहभागी भई उनी शनिबार स्वदेश फर्किएका हुन्। बैठकमा नेता नेपालले नेपालको वर्तमान राजनीतिक स्थिति, शान्ति प्रक्रिया र त्यसको चुनौतीका बारेमा सम्बोधन गरेका थिए। पूर्वप्रधानमन्त्री नेपालले नेपाल विकास र समृद्धिमा अघि…