नेपाली छोरा मेदिनी अधिकारीले पाए अमेरिकाको प्रसिद्ध पुरस्कार

काठमाडौं– नेपालमुलका मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेली अवार्डबाट पुरस्कृत भएका छन्। कुल १२ हजार प्रतिस्पर्धीलाई पाखा लगाउँदै सामाजिक अभियन्ता तथा सूचना प्रविधि विज्ञका रुपमा स्थापित प्राध्यापक अधिकारीले उक्त अवार्ड हात पारेका हुन् । निर्णायकको मूल्याँकन र पब्लिक भोटिङ समेतको आधारमा विजयी घोषणा गरिने टेलि अवार्डका लागि उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाई…