महेन्द्रनगर - नेकपा एमाले बेदकोट नगर कमिटीले पार्टीका नेता–कार्यकर्तालाई सैद्धान्तिक र राजनीतिक प्रशिक्षण दिएको छ । पार्टीका केन्द्रीय र जिल्लास्तरीय नेताहरूले नगरस्तरीय कार्यक्रममा प्रशिक्षण दिएका छन् । प्रशिक्षण शुक्रबार र शनिबार सञ्चालन भएको नगर कमिटी उपसचिव वीरेन्द्र बहादुर महराले जानकारी दिए । नगर कमिटी अध्यक्ष हरि गिरीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम उद्घाटन सत्रमा नेकपा एमाले…