प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसंग गरे छलफल, भूउपयोग नीति बनाउन सुझाव

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसंग सरकारको नीति तथा कार्यक्रमका बिषयमा मंगलबार छलफल गरेका छन् । बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने बारेमा छलफल भएको हाे । संघीय संसद्मा आगामी जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउँदैछ । प्रधानमन्त्री ओलीले अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यबस्थित गर्न बस्तीहरु…