‘हाउडेमाया’को मिठो बोलिको चर्चा (भिडियो सहित)

काठमाडौँ- भनिन्छ नाम अनुसारको काम हुन्छ तर यो सबैमा लागू भने नहुने रहेछ । पछिल्लो समय नब उदायमान गायिका हुन सृजना खत्री उर्फ ‘हाउडेमाया’ । नाम हाउडेमाया भएपनी स्वभाव भने निकै मिजासिली गायिका मानिन्छिन सृजनालाई । सिन्धुपाल्चोकबाट एउटा सफल कलाकार भने उदेश्यले राजधानी छिरेकी हाउडेमाया यति खेर 'मीठो बोली'ले नामक गीत बजारमा लिएर आएकी छिन…