पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

धनुषा- नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएका छन् । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो । अध्यक्ष पदमा चौहानले ३४४ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी मधेशवादी संगठनका वीरेन्द्र…