यातायात बन्द गर्ने व्यवसायीको रुट पर्मिट आजै खारेज

काठमाडौं – यातायात व्यवस्था विभागले 'सिन्डिकेट' माग गर्दै अाजदेखि (शुक्रबार)  गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै खारेज गर्ने चेतवानी दिएकाे छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने चेतावानी दिएका हुन् । ‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा…