काठमाडौं- एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्यका लागि आन्तरिक छलफल सुरु गरेका छन् । एकताका विषयमा छलफल गर्न एमाले केन्द्रीय सचिवालय बैठक सिंहदरबार तथा माओवादी केन्द्रको सचिवालय बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको छ । आजै साँझ ६ बजे एमालेले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक बोलाएको छ । सचिवालय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…