विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार भन्छन् – ‘प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस राज्यले गरिरहेकाे छ’

काठमाडौँ- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताए। नयाँ कानून बनाउन लाग्दा धेरै…