बुद्ध जयन्तीकै दिन मोदीले भने, ‘भारत बुद्धको देश हो’

काठमाडौं–विश्वरभर बुद्ध जयन्ती मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारत बुद्धको देश’ भएको बताएका छन्। २०७३ मा भियतनाम पुगेर ‘बुद्धको भूमि भारत’ रहेको बताएका मोदीले सोमबार भारतको राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रममा उनले भने, ‘आज विश्वमा भारतको सर्वश्रेष्ठ परिचय हाम्रो भौतिक क्षेत्रमा भएको प्रगतिको साथैं हामी बुद्धको देश भएको कुराले पनि संसारमा भारतको महात्म्य बढाएको छ।’ भारतको…