इन्काउण्टरमा मारिएका पुनका सहयोगीलाई माओवादी केन्द्रले गर्याे कारवाही

बुटवल- माओवादी केन्द्रले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई बिहिवार कारवाही गरेको छ । माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले आज विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको जनाएका छन् । यसअघि पुनको मुख्य…