कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा ‘धनगढी फनपार्क’ सन्चालन (फोटो फिचर)

धनगढी - कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।  दुई बिगाह भन्दा बढी जग्गामा निर्माण भएको उक्त फन सिटी धनगढीका ४ जाना ब्यबसायीले संयुक्त रुपमा सन्चालनमा ल्याएका हुन । धनगढी चौराहाबाट ४ किलोमिटर…