रोजगारीबाट फर्किएकालाई स्वदेशमै स्थापित गराउने योजना छ : कार्यकारी निर्देशक उप्रेती

काठमाण्डु – वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरूलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरूले ल्याएको सीपलाई प्रमाणीकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए । उनले…