‘मिस टिन अर्थ २०२५’ मा प्रिन्सेसले नेपालको प्रतिनिधित्व गर्ने

काठमाण्डु - प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आउँदो अगस्ट ३ देखि ९ सम्म हुँदैछ। ‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर १९ वर्षीया प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन्। उनले आफ्नो प्रतिभा र कडा परिश्रमले यो…