काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ अर्थात् खीर खाने दिनको शुभकामना दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्दै शुभकामना दिएका हुन्। उनले पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको उल्लेख गर्दै पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको बताएका छन्। जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ,…