तिब्बतमा दुई पटक भूकम्पको धक्का

काठमाण्डु– तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । एनसिएसले जारी गरेको विज्ञप्ति अनुसार, बुधबार बिहान दुई पटक त्यहाँ भूक्म्पको धक्का महशुस गरिएको छ । भूकम्प १० किलोमिटरको गहिराइमा आएको थियो । यस्तो खालको भूकम्प खतरनाक मानिने हुँदा बढी क्षति गर्न सक्ने खालको हुन्छ । तिब्बती पठार टेक्टोनिक प्लेटको…