काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले व्यक्त गरिरहेका असन्तुष्टिबारे स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ । बुधबार बसेको माओवादी पदाधिकारी बैठकले आन्तरिक एकतालाई मजबुत गराउने विषयलाई एजेन्डा बनाएर छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । आन्तरिक एकताको एजेन्डामा उपमहासचिव शर्माको विषय पनि समेटिनेछ । उपमहासचिव शर्माले पार्टी पुनर्गठन र…