काठमाण्डु – नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालय बैठकले पार्टीको कार्ययोजना र अन्य दस्तावेज टुंग्याउन कार्यदल गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बुधबार बसेको बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझाव समेटेर तात्कालिक कार्ययोजना र अन्य दस्तावेज टुंग्याउन महासचिव घनश्याम भुसालको नेतृत्वमा ८ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकले पार्टीका आगामी…