वनमन्त्री वस्नेत बने दुई जना अनाथ वालवालिकाका अभिभावक

खलङ्गा – वन तथा वातावरणमन्त्री शक्ति वहादुर वस्नेतले अवको शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने नभई व्यावसायिक र रोगारमूलक हुने वताएका छन् । ‘हामी सवैको इच्छा, अनिवार्य,निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ सञ्चालन भएको विद्यालय भर्ना अभियान २०७५ को बुधवार गृहजिल्ला जाजरकोटको भेरी नगरपालिका १ स्थीत शीव मावीमा आयोजना गरीएको कार्यक्रममा मन्त्री बस्नेतले उक्त कुरा बताएका…