बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेख्नुहुन्छ? काउन्सिलकाे कारबाहीमा पर्नुहाेला!

काठमाडौं– के तपाईँ चिकित्सक हुनुहुन्छ? बिरामी चेकजाँच पश्चात बिरामीले नबुझिने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्ने गर्नु भएको छ? त्यसो हो भने साबधान। कारबाहीमा पर्नुहोला। नेपाल मेडिकल काउन्सिलले  प्रेस्क्रिप्सन लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बिन्धत कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बर समेत खुल्ने गरी लेख्न निर्दशन दिएकाे छ। यदी…