काठमाडौं— भारतीय जना पार्टीका नेता नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । उनलाई त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दले बिहीबार प्रधानमन्त्री पदको सपथ खुवाएका हुन् । उनले ईश्वरका नाममा सपथ खाए। त्यस्तै भाजपा अध्यक्ष अमित शाह, नेता राजनाथसिंह, रामविलास पासवान, निर्मला सितारामण, चन्दनकुमार लगायतले केन्द्रीय मन्त्रीको सपथ लिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो…