धरानमा डेंगुका बिरामी बढे, तीन सातामा ५० बिरामी

धरान – धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका संक्रमित धरान–८ र १५ का छन् । डेंगु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी…