युवतीको विषयमा ग्याङ फाइटमा संलग्न सातजना जेल चलान

ललितपुर - गत वैशाख २० गते साँझ दुई पक्षबीच युवतीको विषयमा ग्याङ फाइट हुँदा अन्सल शाक्यको मृत्यु भएको थियो । पुल्चोकको सुमेरु सिटी अस्पताल नजिकै युवतीको विषयमा ग्याङ फाइटमा संलग्न सातजना जेल चलान भएका छन्। फाइटमा २० वर्षीय अन्सल शाक्यको मृत्यु भएको थियो। फाइटमा संलग्न सात युवालाई शुक्रबार पुर्पक्षका लागि जेल चलान गरिएको हो। महानगरीय…