रोल्पा - रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याएको छ ।शनिबार दिउँसो ४ बजेदेखि करिब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो । अन्दाजी ४८ वर्षीया माझीको…