आज पनि साँझपख मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं – आज (सोमबार) देशभरका धेरैजसो ठाउँको मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी…