नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रु-मैलुङ सडक ९५ प्रतिशत पूरा

रसुवा – नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ । नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । अब धुञ्चे पुछारको त्रिशूली दोभान आसपास क्षेत्रमा १०० मिटर मात्र डब्बल लेन गर्न बाँकी रहेको बताउँदै निर्माणमा कार्यरत प्राविधिक सेनानी सञ्जय केसीले चैत…