‘बुँगुरको मासु नखाँदा सेनाको जागिर गयो’ भन्ने समाचार भ्रामक र तथ्यहिन भएको नेपाली सेनाको दावी

नेपाली सेनाले मासु नखाँदा नेपाली सेनाको जागिर गयो भन्ने शिर्षकको समाचारको खण्डन गरेको छ । नागरिक न्युज डटकम र नयाँखोज२४ डटकमले प्रकाशित गरेको सो शिर्षकको समाचारमा नेपाली सेनाको ध्यानाकर्षण भएको भन्दै उक्त समाचार भ्रामक र तथ्यहिन भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक प्रेस नोट जारी गर्दै यस्ता भ्रामक समाचारको विश्वास…