काठमाडौं- प्रहरीले चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–४ गोलढुंगा बस्ने ललितपुर मंगलबजार घर भएका २८ बर्षीय कान्छा लामा र धादिङबेसी घर भएका २८ बर्षीय बिक्रम लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार प्रहरीले काठमाडौँ महानगरपालिका–१६ बालाजु वाईपासबाट बा.३२प.७२३३ नम्वरको एफजेट मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक…