काठमाडौँ– तारकेश्वर–१० बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट भएको छ । घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् । उनीहरुले आफूले चिनेको एक जना भाइलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट अंग्रेजी विद्यालयको कक्षा ९ मा पढ्ने केही…