गौतमबुद्ध विमानस्थलको रन वे मा यती एयरको विमान दुर्घटना

बुटवल-  भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । २६ जना यात्रु र चालक दलका सदस्य भएको बिमान रन वे मा गुडिरहेका बेला  चक्का जाम भएर दुर्घटना भएको हो । काठमाडौंबाट ४: ४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार विमान रन…