काठमाडौँ– उपभोक्ता हित संरक्षण मञ्चले वस्तु तथा सेवाको कालोबजारी, एकाधिकार र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कडा कारवाहीको माग गरेको छ । प्रत्येक वर्ष मार्च १५ का दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवसका अवसरसरमा मञ्चद्वारा आज माइतीघर मण्डलामा आयोजित कार्यक्रममा उपभोक्तालाई हानि पु¥याउने वस्तुको आपूर्ति गर्ने व्यापारीलाई दण्डित गर्न आग्रह गरिएको हो । मञ्चका अध्यक्ष…