काठमाडौं– नेपालले क्रिकेट इतिहासमा ठूलो सफलता हासिल गर्दै पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको छ। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पिपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै गरेसँगै नेपाल एकदिवसीय मान्यता नजिक रहेकोमा अर्को प्ले अफमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित मान्यता पक्का भएको हो। नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ४ वर्षसम्म…