काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सरकारी गाडीमा नीजि नम्बर प्लेट राखेर प्रयोग गरेको समाचार बाहिरिएपछि नम्बर प्लेट परिवर्तन गरेका छन् । सचिव वैरागीले आफुले सरकारी गाडीको दुरुपयोग नगरेको दावी समेत गरेका छन् । वैरागीले काठमाडौंपाटीसंग कुरा गर्दै आफुले सेतो प्लेट प्रयोग गर्नका लागि गृहमन्त्रालयमा पत्र पठाएको तर पत्रको जवाफ अहिलेसम्म नआएको बताएका छन् ।…