भीष्मराज ओझा काठमाडौँ— एकै दिन सबैभन्दा धेरै दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस स्याटलाइटको तस्बीरअनुसार पछिल्लो २४ घण्टामा नेपालका ४३ जिल्लामा दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको हो । नेपालमा यसअघि एकै दिनमा सबैभन्दा बढी डढेलो लागेको तथ्याङ्क यही वैशाख १६ गते रेकर्ड गरिएको…