तीन दिनको मौसमः मेघ गर्जनसहित पानी पर्ने

काठमाण्डौं – आज (आइतबार) देशका मध्य र पश्चिमी पहाडी क्षेत्रलगायत पूर्वी भूभागमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको समेत महामशाखाले जनाएको छ । भारतको राजस्थान क्षेत्रमा न्यूनचापीय वायुको कारण त्यसले अरब सागरको आर्दता तानेर नेपालतिर प्रवेश गर्दा मौसममा सामान्य समस्या देखिन…