काठमाण्डु – अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ । रास्वपा प्रवक्ता (कार्यबाहक) मनिष झाले बुधबार धारणा सार्वजनिक गर्दै यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नरहेको…