सुर्खेत – प्रदेश नम्बर ६ मा राष्ट्रिय सभा सांसदका लागि अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको हो । ६ नम्बर प्रदेशमा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० जना र बांकी नगरपालिका र गाउंपालिकाका प्रमुख र उपप्रमुख गरी १५८ जना मतदाताले…