सिंचाइ सचिव यादव मृत अवस्थामा भेटिए

चितवन– त्रिशूलीमा गाडी खसेर बेपत्ता भएका सिंचाइ सचिव रामानन्द यादव मृत अवस्थामा भेटिएका छन् । यादवसंगै बेपत्ता भएका अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ । घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी…