माल्दिभ्स – माल्दिभ्सको सर्वोच्च अदालतले जेलमा रहेका वरिष्ठ राजनीतिक नेताहरूलाई तत्काल रिहा गर्न आदेश दिएको छ । अदालतको यो निर्णय कार्यान्वयनमा गएपछि त्यसले संसदका १२ सदस्यहरूलाई पुनर्स्थापित गर्छ जसको मतलब संसदमा विपक्षी पार्टीको बहुमत हुन्छ । न्यायाधीशहरूले निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहम्मद नाशिदविरुद्ध भएको फैसला पनि उल्ट्याइदिएका छन् । अदालतले पूर्व राष्ट्रपति नाशिदलाई यसअघि…